Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्न पाइँदैन । क्रिप्टोकरेन्सीको कारोबारसम्बन्धी कुनै कानुनी व्यवस्था छैन । विभिन्न समयमा सार्वजनिक सूचना जारी गर्दै केन्द्रीय बैंकले क्रिप्टोको कारोबार र माइनिङको काम गर्न नपाइने बताइरहेको छ । तर पनि हजारौँ नेपालीहरूले भने दैनिक ठूलो मात्रामा क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएका छन् । जुन कारोबार उनीहरूले बैंकिङ प्रणालीसँग आबद्ध भएर नै गरिरहेका…