विविध « Khabarhub

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान बन्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा किनबेच भएको…