विविध Archives | Page 63 of 152 | Khabarhub Khabarhub

दक्षिण कोरियाबाट फर्केर माछा पालन

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४ वर्ष विदेशी भूमि दक्षिण कोरियामा बिताए । कामदारको रूपमा कोरिया पुगेका पुनलाई कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा कोरिया बसाइले सिकायो । मेसिनको गतिमा हुने काम, काम प्रतिको लगाव, मेहनत र श्रम प्रतिको सम्मानबारे गतिलो भोगाई र सिकाइ भयो । १४ वर्ष कोरियामा श्रम…