विविध « Khabarhub

नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौँ संस्करण सुरू 

काठमाडौं- नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौँ संस्करण आजबाट सुरु भएको छ । जसमा देशभरका १०० विद्यार्थीले प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरेका छन् ।  टाइटल स्पोन्सर सबिता ग्रुप होल्डिङ रहेको यो प्रतियोगिता फागुन १६ (आज) देखि १८ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ । प्रतिस्पर्धीहरूले अर्थशास्त्र, वित्तीय साक्षरता र व्यावसायिक चिन्तनलगायतका क्षेत्रमा आफ्नो दक्षता प्रमाणित गर्नेछन् । यस वर्षको…