विविध Archives | Page 30 of 157 | Khabarhub Khabarhub

साप्ताहिक अर्थसंक्षेप : बजेटको तयारी चल्दा मन्त्रालय प्रवेशमा कडाइ, तीन करोडको दाँत कोट्याउने सिन्का अनि दुई करोडको कन्डम आयात र ११ ब्रोकरलाई कारबाही

अर्थ मन्त्रालय प्रवेशमा कडाइ अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बजेट निर्माणलाई ध्यान दिएर अर्थले मन्त्रालय प्रवेशमा कडाइ गरेको हो । ‘बजेट निर्माणसम्बन्धी सबैपक्षसँग परामर्श तथा छलफल गर्ने र सुझाव लिने कार्य सम्पन्न भइसकेका छन् । अहिले तयारीका कार्यहरू जारी छन्,’ अर्थ मन्त्रालय प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीले भने,’बजेट तयारीलाई व्यवस्थित र योजनबद्ध…