खनाल आयोगको आर्थिक सुधार प्रतिवेदनलाई सम्बोधन गर्न सरकारका ४०८ कार्ययोजना « Khabarhub

खनाल आयोगको आर्थिक सुधार प्रतिवेदनलाई सम्बोधन गर्न सरकारका ४०८ कार्ययोजना


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व अर्थसचिव रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्न सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ लाई स्वीकृत गरेको छ । 

आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नको लागि तयार गरिएको ४०८ वटा कार्ययोजना सहितको प्रतिवेदनलाई कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको हो ।

संघीय सरकारका मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायतका धेरै निकायले कार्यान्वयन गर्ने गरी उक्त कार्ययोजना तयार गरिएको छ । 

उक्त कार्ययोजनामा निरन्तर कार्यान्वयन गर्नुपर्ने र बढीमा ३ वर्षमा कार्यान्वयन गर्ने गरी नीतिगत, संरचनात्मक लगायतका कार्ययोजनाको व्यवस्था गरिएको छ ।

हेर्नुहोस् आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ को पूर्णपाठ :

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ११ : ४५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले