विविध Archives | Page 39 of 137 | Khabarhub Khabarhub

‘तीन वर्षपछि बिजुली बेचेर ६० अर्ब पैँसा आउँछ’

काठमाडौँ : ऊर्जा व्यावसायी ज्ञानेन्द्रलाल प्रधानले अबको तीन वर्षमा नेपालबाट ६० अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात हुने बताएका छन् । नेपालबाट बिजुली निर्यात हुने एकमात्रै दिगो उत्पादन रहेको भन्दै उनले अहिले निर्माणाधीन ऊर्जा परियोजना सम्पन्न भएर बिजुली उत्पादन हुन सके नेपालको अवस्था धेरै सुधार हुने बताएका हुन् । आइएसएसआरले आयोजना गरेको आर्थिक अवस्थाको कार्यक्रममा बोल्दै…