Live on
Your Voice, Your Power
काठमाडौँ– दिगो विकास लक्ष्य सुरु भएको ६ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नभएका कारण कार्यान्वयनमा चुनौती देखिएको बिज्ञहरुले जनाएका छन् । शुक्रबार महिला, कानून र विकास मञ्चले काठमाडौँमा आयोजना गरेको दिगो विकास लक्ष्य कार्यान्वयनका बिषयमा गरेको छलफलका क्रममा उनीहरुले दिगो विकास लक्ष्यका विषयमाा राजनीतिक अपनत्व र प्रतिबद्धता नहुँदा पनि कार्यान्वयनमा समस्या भएको समेत…