Live on
Your Voice, Your Power
काठमाडौं– चालु आर्थिक वर्षको साउन महिनामा नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षको साउन महिनाको तुलनामा १८.७५ प्रतिशतले बढेको हो । विभागको तथ्यांकअनुसार साउन महिनामा एक खर्ब ४३ अर्ब चार करोड ६ लाख ६९ हजार रुपैयाँ…