मल्टीपर्पस फाइनान्सको सिइओमा सिंह « Khabarhub

मल्टीपर्पस फाइनान्सको सिइओमा सिंह


१८ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा रजनीश कुमार सिंह नियुक्त भएका छन् । उनी पुनः नियुक्त भएका हुन् । 

कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले सिंहलाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई ४ वर्षको लागि भदौ २५ गतेदेखि लागु हुने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  १ : १० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको