विविध Archives | Page 74 of 143 | Khabarhub Khabarhub

औद्योगिक ग्राम निमार्णको लागि ९२ करोड विनियोजन

काडमाडौँ- औद्योगिक ग्राम निमार्णको लागि ९२ करोड विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै स्थानिय तहमा सुरु गरिएको औद्योगिक ग्राम निर्माण कार्यलाई निरन्तर दिन ९२ करोड विनियोजन गरिएको छ ।