विविध Archives | Page 87 of 152 | Khabarhub Khabarhub

रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको व्यवसायीले अवज्ञा गर्ने

काठमाडौँ- रात्रीकालीन व्यवसाय बन्द गर्ने सरकारले गरेको निर्णयमा व्यवसायीले विमति जनाएका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दोहोरी साँझ र रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समिति र त्यस मातहतका संघ सस्थाहरूले सरकारको निर्णयको अवज्ञा गर्ने घोषणा गरेका हुन् । उनीहरूले सरकारले अघिल्लो वर्ष पनि लामो समय लकडाउन र प्रतिबन्ध लगाउँदै आफूहरूको व्यवसाय चौपट बनाएको भन्दै…