Live on
Your Voice, Your Power
काठमाडौं- साताको दोस्रो कारोबारको दिन शेयर बजार भारी अंकले घटेको छ । सरकारको फेरबदलसंगै नयाँ अर्थमन्त्रीको आगमनसंगै शेयर बजारमा उछाल आउने आङ्कलन गरिए पनि शेयर बजारले लय लिन सकेन । आज नेप्से परिसूचक १७ दशमलव १८ अंकले घटेर २२४० को विन्दुमा पुगेको हो । आज ५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८४ कम्पनीको…