Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली सेयर बजार नेप्से मंगलबार दोहोरो अङ्कले वृद्धि भएको छ । नेप्से परिसूचक मंगलबार १६ दशमलव ०४ अङ्कले वृद्धि हुँदा २६ सय ५० दशमलव ७० अङ्कमा पुगेको छ । नेप्सेको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ०३ अङ्कले बढेर ४ सय ९९ दशमलव ३३ पुगेको छ । नेप्सेमा ५३ लाख २९ हजारमा नौ सय ९३ कित्ता…