प्रि-ओपन सेसन : नेप्से सूचक ०.१८ अंकले बढ्यो | Khabarhub Khabarhub

प्रि-ओपन सेसन : नेप्से सूचक ०.१८ अंकले बढ्यो


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१८ अंकले बढेर १८३१.२३ को विन्दुमा आइपुगेको छ ।

६२ हजार ४५७ रुपैयाँको सेयर कारोबार भएको छ । २४० कित्ताको खरिदबिक्री भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने ३ कम्पनीको भाउ घटेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १२ : १४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग