Live on
Your Voice, Your Power
काठमाडौं– दक्षिण भारतीय सुपरस्टार महेश बाबु हाल चर्चित निर्देशक एस.एस. राजामौलीसँग मिलेर बहुप्रतिक्षित फिल्म ‘एसएसएमबी–२९’ मा काम गरिरहेका छन् । यो चलचित्रको शीर्षक र विषयवस्तु २०२५ नोभेम्बरमा सार्वजनिक हुने घोषणा भइसकेको छ । चर्चाअनुसार, यो फिल्मसँग टाइटानिक र अवतारका दिग्गज निर्देशक जेम्स क्यामरुनको नाम समेत जोडिएको छ । भारतमा हुने ‘अवतार ३ ः फायर एन्ड…