Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेता अनमोल केसी फिल्मका कारण मात्र चर्चामा रहँदैनन् । भलै उनका फिल्मले व्यापार नगरुन् तर उनले लिने पारिश्रमिकका कारण उनको चर्चा हुन भने छोड्दैन । अनमोल सधैं आफूलाई सबैभन्दा महंगो पारिश्रमिक पाउने अभिनेताका रुपमा चिनाउन चाहन्छन् । त्यसैले होला, फिल्मवृत्तमा उनले ५० लाखसम्म पारिश्रमिक लिएको चर्चा चल्छ । त्यसो त अनमोलले अभिनय गरेका…