Live on
Your Voice, Your Power
काठमाडौं – फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को छायांकन पूर्णरुपमा सकिएको छ । दुई चरणमा गरेर ४० दिनमा छायांकन पूरा भएको हो । यस फिल्मको छायांकन जेठ २४ बाट सुरु भएको थियो । पहिलो चरणको छायांकन ओखलढुङ्गाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन गरिएको थियो । दोस्रो चरणको छायांकन भक्तपुरमा चार दिन चलेको थियो । निर्मात विनोद पौडेलका अनुसार…