Live on
Your Voice, Your Power
मुम्बई–अभिनेत्री जान्हवी कपूर केही समय अघि एक च्याट शोमा देखिएकी थिइन् । यो शोमा उनी बहिनी खुशी कपूरका साथ उपस्थित थिइन् । एबीपी लाइभका अनुसार शोमा उनले कैयौं प्रश्नको जवाफ दिइन् । एक प्रश्न उनको र अभिनेता इशान खट्टरबीचको कथित अफेयरसँग पनि जोडिएको थियो । अफेयरको प्रश्नमा उनले इशानसँग आफ्नो कुनै अफेयर नभएको बताएकी थिइन्…