बलिउड/हलिउड Archives | Page 130 of 183 | Khabarhub Khabarhub

लकडाउनका बेला विवाद र ट्रोलको सिकार बन्ने बलिउड सेलिब्रेटी को को ?

हुनत बलिउड सेलिब्रेटी प्रायः सँधैजसो चर्चामा नै रहन्छन् । अक्सर उनीहरुले सामाजिक सञ्जालमा हेटर्सको ट्रोलको पनि सामना गर्नुपर्दछ । तर लकडाउनका बेला पनि सामाजिक सञ्जालमा सक्रिय केहि सेलिब्रेटी विवादमा आएका छन् । कुनै पार्टी, इभेन्टमा नगई पनि घर बसिबसि विवादमा परेका सेलिब्रेटी को को हुन् ? अनुष्का शर्मा लकडाउनका बेला बलिउड अनिनेत्री अनुष्का शर्माको प्रोडक्सनमा…