Live on
Your Voice, Your Power
काठमाडौं– बलिउड नायक रणवीर कपुर र रश्मिका मन्दनाको मुख्य अभियान रहेको फिल्म ‘एनिमल’ले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । पहिलो दिनदेखि राम्रो व्यापार गरेको यस फिल्मले अझै निरन्तरता पाइरहेको छ । सन्दीप भंगाको निर्देशन रहेको एक्सन थ्रिलर फिल्म एनिमलले पहिलो साता घरेलु बजारमा ३३७.५८ करोड भारुको व्यापार गरेको थियो । दोस्रो साता पनि सिनेमा…