Live on
Your Voice, Your Power
यो वर्ष केही फिल्मले बाहेक अरु फिल्मले बक्स अफिसमा खासै व्यापार गर्न सकेनन् । ‘कबड्डी ३’, ‘छ माया छपक्कै’, ‘जात्रै जात्रा’, ‘दाल भात तरकारी’ लगायत केही फिल्मले व्यावसायिक सफलता हात पारे । तर, अरु फिल्मले खासै राम्रो व्यापार गर्न सकेनन् । यतिबेला नेपालमा झण्डै आधा दर्जन फिल्म रिलिज भइरहेका छन् । तीमध्ये नेपाली फिल्म ‘चच…