Live on
Your Voice, Your Power
काठमाडौं- नायिका पूजा शर्मा फिल्ममा प्रवेश गर्नुअघि सञ्चारकर्ममा थिइन् । भदौ २१ बाट प्रदर्शनमा आउने फिल्म ‘रावायण’मा उनले पत्रकारको भूमिका निर्वाह गरेकी छिन् । अहिले उनी सोही फिल्म प्रचारमा व्यस्त छन् । टेलिभिजनकर्मी भएर केही समय काम गरेपछि फिल्ममा लागेकी उनी अभिनय गर्न केही अध्ययन गर्नुपरेको बताउँछिन् । ‘लुक्समा ध्यान दिएको थिएँ । चरित्रकै लागि…