Live on
Your Voice, Your Power
काठमाडौं - दिनेश राउतको निर्देशन रहने मल्टीस्टारर फिल्म ‘महाभोज’को मुहूर्त पूजा सम्पन्न भएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा गरिएको पूजामा फिल्मका कलाकार र प्राविधिकहरु उपस्थित थिए ।पूजामा फिल्मका मुख्य कलाकार आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत उपस्थित थिए । अन्य कलाकारहरु वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ,…