Live on
Your Voice, Your Power
काठमाडौं – नायिका ऋचा शर्माको अभिनय रहेको फिल्म ‘जारी २’ कात्तिक २१ बाट प्रदर्शनमा आउँदैछ । ऋचाका अनुसार यस फिल्मको उनी एक मात्र ‘गैर मंगोलियन’ मुख्य महिला कलाकार हुन् । उनी आफ्नो भूमिकाबारे भन्छिन्, ‘मेरो प्रवेश भएपछि शीर्ष कलाकार मै हो भन्दा हुन्छ ।’ निर्देशक तथा लेखक उपेन्द्र सुब्बाले ऋचाको भूमिकालाई गोप्य राखेका छन् ।…