Live on
Your Voice, Your Power
काठमाडौं– हास्य कलाकार मेक्समको वास्तविक विष्णुप्रसाद गौडेल हो । स्याङ्जाको वालिङ नजिकै ढाबखोला (हालको बीपीचोक) मा जन्मे-हुर्केका गौडेल हाल स्थापित कलाकार हुन् । उनलाई ‘कमेडी च्याम्पियन’ले यस क्षेत्रमा डोहोर्यायो । नामका हकमा चाहिँ कमेडीमा लाग्नुभन्दा धेरै अघि, स्कूलमै उनले किस्सा भोगेका थिए । भन्छन्, ‘गौडेल थर भएको म स्कूलमै एक्लो थिएँ । स्कूलका साथी, दाइ–दिदी…