Live on
Your Voice, Your Power
काठमाडौं– साउन १८ देखि फिल्म ‘मोदीबेनी’ प्रदर्शनमा आउँदैछ । यो फिल्ममा इटहरीकी स्नेहा भट्टराईले आफूलाई नायिकाका रूपमा विस्तार गरेकी छन् । अर्थात्, उनको डेब्यू फिल्म ‘मोदीबेनी’ हो । स्नेहा साढे दुई दर्जनभन्दा बढी व्यवसायिक विज्ञापन र तीन म्युजिक भिडियोमा अभिनय गरेको अनुभवसाथ फिल्ममा आएकी हुन् । मोदीबेनीमा उनी अडिसनमार्फत् अनुबन्ध भएकी हुन् । जसमा उनको…