मोडल « Khabarhub

१२ तस्वीरमा हेर्नुहोस् साम्राज्ञीको ‘मूड’

काठमाडौं – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको दर्शकमाझ गज्जबको क्रेज छ । नेपालका चर्चित नायिकामा साम्राज्ञीको नाम अग्रपङ्तिमा आउँछ । उनले नेपाली फिल्म क्षेत्रमा ‘ड्रिम्स’ मार्फत डेब्यु गरेकी थिइन् । पहिलो फिल्मबाट नै राम्रो क्रेज बनाएकी साम्राज्ञी अहिले पनि सबैभन्दा धेरै माग भएकी नायिकामा गनिन्छिन् । साम्राज्ञीका फ्यानले उनको स्वभावबाट पनि प्रभावित भएको प्रतिक्रिया दिने गर्छन्…