Live on
Your Voice, Your Power
काठमाडौँ - आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले राजधानीमा हालै आयोजना गरेको ‘ड्रेस टु इम्प्रेस सिजन–८’मा अन्जुमान बानो ‘बेस्ट आउट अफ बेस्ट’ बनेकी छन्। इन्टेरियर डिजाइनमा फेसन डिजाइनिङ सम्बन्धी ६ महिने कोर्ष पूरा गरेका १ सय ३३ जना डिजाइनरहरुबीच भएको प्रतिस्पर्धामा अन्जुमानसहित चार डिजाइनर उत्कृष्ट भए। चारवटा थिममा गरिएको प्रतिष्पर्धा अन्तर्गत ‘फाइभ सिजन’मा ममता…