Live on
Your Voice, Your Power
काठमाडौं- अभिनेत्री मनिषा कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन् । उनी प्रधानमन्त्री ओलीसँग भेट गर्न बालुवाटार पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् । प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमार्फत मनिषा कोइरालाले प्रधानमन्त्री ओलीसँग भेटेको बताउँदै लेखेका छन् - 'चर्चित बलिउड अभिनेत्री मनिषा काेइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्नु भएको छ ।'