बलिउड/हलिउड Archives | Page 33 of 190 | Khabarhub Khabarhub

अभिनेता राजपालविरुद्ध ‘धोकाधडी’ को उजुरी

काठमाडौँ– बलिउड अभिनेता राजपाल यादवमाथि ‘धोकाधडी’ को आरोपमा इन्दौर प्रहरीले नोटिस जारी गरेको छ । उनीमाथि २० लाख रुपैयाँ धोकाधडीको आरोप छ । प्रहरीले उनलाई १५ दिनभित्र प्रहरीसमक्ष उपस्थित हुन निर्देशन दिएको छ । बिल्डर सुरिन्दर सिंहले प्रहरीलाई दिएको उजुरीमा राजपालले उनको छोरालाई समर्थन गर्न र बलिउडमा अगाडि बढाउन २० लाख रुपैयाँ लिएको उल्लेख गरेका…