Live on
Your Voice, Your Power
काठमाडौँ– निर्माणधीन 'फास्ट एन्ड फ्युरियस’ को दसौँ शृङ्खलामा ब्रि लार्सनको प्रवेश भएको छ । निर्मातासमेत रहेका अभिनेता भिन डिजेलले शनिबार फिल्ममा ब्रिको प्रवेश भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएका हुन् । यसअघि मार्भल स्टुडियो निर्मित फिल्महरुमा ‘क्याप्टन मार्भल’ को भूमिका निर्वाह गर्दै आएकी ब्रि यसमा देखिने भूमिका बारे बताइएको छैन । उनलाई मार्भलका फ्यानहरुले क्याप्टन…