सिनेमा Archives | Page 106 of 151 | Khabarhub Khabarhub

फ्राइडे रिलिज: सुशील र रुबिनाको ‘लभ डायरिज’ हलमा

काठमाडौं – आज शुक्रवारदेखि सौरभ चौधरी निर्देशित फिल्म 'लभ डायरिज' प्रदर्शनमा आएको छ । पछिल्लो समय चर्चामा रहेको यो फिल्म प्रणय दिवसको अवसर पारेर प्रदर्शनमा आएको हो । फिल्ममा सुशील श्रेष्ठ, विश्वजित रिमाल र रुबिना थापाको शीर्ष भूमिका रहेको छ । प्रेमकथामा आधारित यो फिल्मको बुधवार राजधानीमा प्रिमियर समेत गरिएको थियो । प्रिमियरमा कलाकारले मन…