Live on
Your Voice, Your Power
काठमाडौं – युवा अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘रोज’ गत भदौमा रिलिज भयो । फिल्म बन्ने घोषणापछि नै विवादमा फसेको ‘रोज’ को हाइप त राम्रै बनेको थियो । तर, फिल्म निर्माण भएर हलमा रिलिज भएपछि भने प्रदीपको विरोध भयो । किनकि, फिल्मको कथा नै दर्शकलाई पचेन । दर्शकको इग्नोरपछि भने प्रदीपले चेतेका छन् । उनले…