Live on
Your Voice, Your Power
काठमाडौं– फिल्म ‘जन्ते बाख्रो’ मा आशिफ शाहको प्रवेश भएको छ । उनी फिल्मको मुख्य भूमिकामा अनुबन्ध भएका हुन् । निर्माण पक्ष र शाहबीच कागजी सम्झौता भइसकेको छ । निर्देशक सिमोस सुनुवार रोडिजमा व्यस्त भएका कारण फिल्मको छायांकन तिहारपछि मात्रै हुने बताइएको छ । यसअघि फिल्म शीर्ष भूमिकामा नायक सौगात मल्ल अनुबन्ध भइसकेका छन् । नायिका लगायतका…