सिनेमा Archives | Page 35 of 151 | Khabarhub Khabarhub

चलचित्र रिलिजलाई लिएर दीपकराज र अनमोलबीच शुभकामना आदानप्रदान 

काठमाडौँ - नेपाली फिल्म उद्योगमा रिलिजलाई लिएर निर्माता, कलाकार र निर्देशकबीच सधैँ लफडाबाजी चलिरहेको हुन्छ तर यसपटक आज रिलिज हुन लागेको छक्कापञ्जा–४ र छड्के–२ को रिलिजमा भने फरक दृश्य देखिएको छ । छक्कापञ्जा–४ र छड्के–२ का कलाकारले एक अर्कालाई सफलताको शुभकामना दिएर फिल्म उद्योगमा एकता र सम्मानको सन्देश दिएका छन् । जो नेपाली सिने उद्योगमा…