सिनेमा Archives | Page 62 of 161 | Khabarhub Khabarhub

भन्सालीको सिरिज ‘हिरामन्डी’ लाई २ सय करोड बजेट

काठमाडौँ– सञ्जय लीला भन्सालीको महत्वकांक्षी सिरिज  ‘हिरामन्डी’ को काममा जुटिसकेका छन् । उनी निर्देशित गंगुवाई कठियावाडी हलसँगै ओटीटीमा समेत प्रदर्शन भइसकेको अवस्थामा उनले आफ्नो ध्यान सिरिजमा केन्द्रित गरेका छन् । १८ जना अभिनेत्री रहने भनिएको सिरिजको सम्पूर्ण एपिसोडलाई आफूले निर्देशन नगर्ने निर्देशक भन्सालीले बताइसकेका छन् । यद्यपि सिरिज निर्माणको लागि नेटफ्लिक्सले  सय करोड भारु दिएको…