Live on
Your Voice, Your Power
काठमाडौं– दुई जनाको ज्यान जाने गरी भएको तीनकुने हिंसात्मक प्रदर्शनको दुई महिना बितिसक्दा पनि आन्दोलनका क्रममा गोली लागेर घाइते भएकाहरू अझै उपचारमै छन् । आन्दोलमा कुनै सरोकार नै नभएकी उदयपुरकी रेबिका खत्री अस्पतालको बेडमै छिन् । गोली लागेर तिघ्राको भाग क्षतविक्षत् भएकी रेबिकाको ७ औं पटकको शल्यक्रियापछि स्वास्थ्यमा सामान्य सुधार आएको छ । रेबिकाका बुवा…