औषधी/उपचार Archives | Page 24 of 72 | Khabarhub Khabarhub

यी हुन् जाडोमा सुन्तला खानुका फाइदाहरु

काठमाडौँ - तातो घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ। सुन्तला भन्ने बित्तिकै धेरैको मुख रसाउँछ, अहिले सुन्तला खाने सिजन हो। घरपरिवार तथा साथीभाइसँग घाम ताप्दै सुन्तला खाँदा रमाइलो मात्र होइन स्वास्थ्यका लागि पनि निक्कै फाइदाजनक छ। सुन्तला भिटामिन सि को भण्डार भएको फल हो। यसमा प्रशस्त मात्रामा पोषण तत्त्व पाइन्छन्। यसका साथै सुन्तलाको…