Live on
Your Voice, Your Power
गुल्मी– इस्मा गाउँपालिका– ६ अमरपुरमा विशेषज्ञ चिकित्सकसहित सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ८०० भन्दा बढी बिरामीले सेवा लिएका छन् । संयुक्त राष्ट्रसङ्घका पूर्वसहायक महासचिव कुलचन्द्र गौतमको परिवारद्वारा स्थापना गरिएको ‘हिमा स्मृति कोष’को आयोजनामा इस्माको अमरपुर स्वास्थ्य चौकीमा दुईदिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा हाडजोर्नी, मुटु, मृगौला र स्त्रीरोग सम्बन्धि स्वास्थ्य परीक्षण गरिनुका साथै…