औषधी/उपचार Archives | Page 45 of 76 | Khabarhub Khabarhub

नरहरि बुटी कोरोनाको औषधि भन्ने दाबी सही हो ?

काठमाडौँ– नेपालमा कोरोना भाइरसको अझ घातक मानिएको दोस्रो लहर फैलिरहेको बेला सामाजिक सञ्जाल प्रयोगकर्ताले आयुर्वेदिक औषधि भन्दै उपचारसम्बन्धी विभिन्न सामग्रीहरू शेयर गरेका छन् । साउथ एसिया चेकले गरेको फ्याक्ट चेक अनुसार तिनैमध्ये एउटामा आफू प्राकृतिक चिकित्साविद् भएको बताउने प्रेम गौतमले ‘नरहरि बुटी’ ले शरीरको प्रतिरोध क्षमता बढाउने दाबी गर्दै बोलेको भिडियो फेसबुकमा धेरैले शेयर गरेका…