Live on
Your Voice, Your Power
कुनै कारणवश रक्त सञ्चारमा बाधा आई मस्तिष्कले आफ्नो नियन्त्रण गुमाएर हातखुट्टा नचल्ने, बोल्न नसक्ने, खानेकुरा आफैँ खान नसक्ने लगायत विभिन्न शारीरिक अपाङ्गता भएको अवस्थालाई पक्षघात अर्थात् स्टोक भनिन्छ । नेपाल लगायत विश्वभर मृत्युको तेस्रो प्रमुख कारण बनेको मस्तिष्कघात अर्थात् पक्षघातलाई अस्पतालको सघन उपचार कक्ष (आइसीयू) प्रवेश र विश्वव्यापी विकलाङ्गताको प्रमुख कारण मानिएको छ । विश्व…