पोषण Archives | Page 3 of 6 | Khabarhub Khabarhub

नेपालका महिला र बालबालिकामा पोषण अपुग

काठमाडौं, चैत ११ गते। नेपालमा महिला तथा बालबालिकाको लागि पोषणको अवस्था अपुग भएको देखिएको छ। नेपालमा पोषण सम्बन्धी कार्यक्रम तथा सेवाहरू लामो समयदेखि सञ्चालन हुँदै आए पनि महिला, बालबालिका तथा किशोरकिशोरीमा पोषणको अवस्थामा सुधार गर्नुपर्ने देखिएको हो। नेपालमा बालपोषणको अवस्था चुनौती र सरोकारवालाको भूमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिक कार्यक्रममा सहभागी सरोकारवालाले महिला, बालबालिका तथा…