Live on
Your Voice, Your Power
काठमाडौं । समाजमा बलात्कार तथा हिंसाका घटना बढेको भन्दै सरकारले अश्लील सामग्री तथा बेबसाइटलाई प्रतिबन्ध लगाउन गरेको निर्णय असफल भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको यो निर्णय कार्यान्वयन हुन सकेको छैन । सरकारले अश्लील सामग्री तथा वेबसाइटलाई प्रतिबन्ध लगाउने भन्दै गरेको तामझाम, जनशत्ति, समय र स्रोत मात्रै खर्च भएको छ । तर त्यस्ता…