Live on
Your Voice, Your Power
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले काठमाडौँको खुलामञ्चमा यतिखेर सीप मेला आयोजना गरिरहेको छ । मेलामा त्यस्ता अभिभावकलाई पनि सीप सिकाइएको छ, जसले मानसिक र शारीरिक विकासमा फरक अवरोध झेलिरहेका आफ्ना बालबालिका हुर्काउनुछ । सीप मेलामा ‘अटिजम तथा डाउनसिण्ड्रोम (क्रोमोजोम विकार) भएका बालबालिकाको स्याहार’ विषयक तालिममा अभिभावक र प्रशिक्षार्थीहरू सहभागी छन् । अभिभावकहरू यो तालिम लिएपछि आफ्ना…