समाचार « Khabarhub

जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने

काठमाडौँ– जापान सरकारले नेपाललाई कोभ्याक्स कार्यक्रममार्फत करिब १६ लाख डोज कोरोना खोप दिने भएको छ । मंगलबार काठमाडौँस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख डोज खोप प्राप्त हुने बताएको छ । जापानी विदेशमन्त्री मोतेगी तोसिमितुले नेपाललाई सो परिमाणको खोप प्रदान गर्ने घोषणा गरेका हुन् । जापानले नेपाललाई एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले विकास…