समाचार Archives | Page 114 of 418 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ४७६ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३१० जना, भक्तपुरमा ६७ जना र ललितपुरमा ९९ जना कोरोना संक्रमित थपिएका हुन् ।