Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । मंगलबार एमाले पार्टी कार्यालय थापाथलीमा एमालेका महासचिव ईश्वर पोखरेलले स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । एमालेले चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको ३० थान अक्सिजन कन्सन्ट्रेटर र १ लाख थान एन ९५ माक्स हस्तान्तरण गरेको हो ।…