समाचार Archives | Page 14 of 416 | Khabarhub Khabarhub

लागू होला सय रूपैयाँ रिचार्ज गर्दा ५० पैसा बीमामा जाने व्यवस्था ?

काठमाडौं– सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अस्तव्यस्त भइरहँदा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक सय रुपैयाँको रिचार्ज गर्दा ५० पैसा बीमामा जाने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेपछि धेरैले चासो देखाइरहेका छन् ।  विभिन्न अस्पतालमा सेवाबापतको अर्बौँ रकम तिर्न बाँकी रहँदा सरकारले त्यसको आधा रकम पनि निकासी नगरेपछि अहिलेकै अवस्थामा सञ्चालन गर्न स्रोत जुटाउनेतर्फ सोच्ने बेला…