समाचार Archives | Page 16 of 408 | Khabarhub Khabarhub

बढ्दो प्रदूषणले निम्त्याउँदैछ जटिल स्वास्थ्य समस्या

काठमाडौँ- वायु प्रदूषणका कारण स्वास्थ्य समस्या बढ्दो छ । श्वासप्रश्वास, छाती, एलर्जी लगायतका समस्या मात्रै होइन, नाकमा मासु पलाउने समस्या पनि वायु प्रदूषणकै कारण हुन्छ । अझ प्रष्ट रुपमा भन्दा ब्रोङकल  आस्थमाको समस्या बढेको छ । एक वर्षको अवधिमै अहिले यो समस्या झण्डै डबल भएको छ भन्दा फरक नपर्ला । नाकमा मासु पलाएर अपरेसन गर्नुपर्ने…